Tuesday, December 7
Shadow

थामियन को’रो’नाः २४ घण्टामा यति धेरैमा देखियो कोरो’ना सं’क्र’मण

पछिल्लो २४ घण्टामा कोरो’ना भाइ’रस सं’क्र’मणबाट ८२ सय ८७ जना सं’क्र’मित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
शनिबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लाका प्रयोगशा’लामा गरिएको १७ हजार ३ सय १५ पीसीआर परीक्षणबाट ८२ सय
८७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सं’क्रमितको कूल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।

को’रोना भा’इरसको सं’क्रम’णबाट नेपालमा थप ५३ जनाको मृ’त्यु भएको छ। विभिन्न अस्पता’लमा उप’चररत उनीहरुको
गत२४ घण्टाभित्र मृ’त्यु भएको स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ।

पछिल्ला दिनहरुमा नेपालमा को’रोना सं’क्रम’णबाट दैनिक करिब ५० जनाको मृ’त्यु हुँदै आएको छ। को’रोना सं’क्रम’णको
तीव्र बन्दै जाँदा अ’स्पता’लहरुमा बेड, आ’इईसी’यू, भेन्टि’लेटर तथा अ’क्सि’जनको अभाव देखिएको छ। यसले को’रोना
सं’क्र’मणपछि मृ’त्यु हुने दर उच्च बनाएको छ।

यता शहीद नगरका मेयर यादवले आफू चढ्ने गाडी‍ एम्बुलेन्स बनाउन दिने

धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख उदयकुमार यादवले चढ्दै आएकाो सरकारी गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन् ।
कोरो नाभाइर सको संक्र मणले एम्बुले’न्स अभावमा बिरा’मीले ज्या’न गुमाउने स्थिति आएको भन्दै उनले आ’फूले चढदै आएको सरकारी
गाडी एम्बुले’न्सका रूपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रमुख यादवले प्रदेश २–०२ ००१ झ ०००१ नम्बरको गाडीलाई कोरोना संक्रमितलाई अस्पताल
लैजान र अस्पतालबाट घर पुर्‍याउन प्रयोग गर्ने गरी एम्बुलेन्स बनाइने जानकारी दिए ।

‘एम्बु’लेन्स नपाएर कोरो’ना सं’क्रमित अस्प’ताल पुग्न नसक्दा ज्या’न गुमाएको कैयौँ समाचार पढ्दा अ’त्यन्त दुःख लागेको छ ।
भारतसँग सीमा जोडिएकाले धनुषाका ग्रामीण भेगमा पनि संक्र’मित हुनेको संख्या बढ्न थालेको भन्दै ग्रामीण भेगका संक्रमितले
अस्पताल जान एम्बुलेन्स पाइरहेका छैन,’

विज्ञप्तीमा लेखिएको छ ‘तसर्थ आफूले प्रयोग गरिरहेको सरकारी गाडी नगरभित्रका सं’क्रमितलाई अस्प’तालसम्म र अस्प
तालबाट घरसम्म पुर्‍याउनका लागि एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिने घोषणा गर्दछु ।’