Saturday, October 23
Shadow

जब ८ कक्षामा पढ्ने विद्यार्थी सँग भागिन् शिक्षिका…….

शिक्षक र विद्यार्थीबीचको सम्बन्धबारे धेरैलाई जानकारी हुनुपर्छ । यो बीचमा खबर आएको छ कि ८ कक्षामा पढ्ने विद्यार्थी
सँग एक शिक्षिका भागिन् । भिडियोको लागी तल थिच्नुहोला ।

भारतको गुजरातमा रहेको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीसँग भागेको कुरा भाइरल भ
एको छ । विद्यार्थीका पिता सरकारी कर्मचारी हुन् र उनले प्रहरीसमक्ष शिक्षिकाका वि’रुद्ध उजुरी दर्ता गरेका छन् ।

शिक्षिकाले छोरालाई फकाएर आफूसँग लगेको उनको आरोप छ । शिक्षिका र विद्यार्थी गत शुक्रवार अपराह्न ४ बजेदेखि गायब छन् ।
एक प्रह री अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई
चेता वनी समेत दिएका थिए । भिडियोको लागी तल थिच्नुहोला ।

शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्ल’भै घट’ना भएको ती अधिकारीको भनाइ छ । भारतीय द’ण्ड संहिताको दफा
३६३ अन्तर्गत पोइल जाने कसूर’मा कलोल प्रहरीसमक्ष उजु’री दर्ता गरिएको छ ।

उ’जुरीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ ।‘म बेलुका ७ बजे घर पुग्दा छोरो हराइरहेको पाएँ ।
छोरो ४ बजेतिर घरबाट निस्केको पत्नीले बताइन् । हामीले उसलाई टोलभरि खोज्यौं र नातेदारहरूकहाँ पनि सोधखोज गर्‍यौं तर
पत्ता लगाउन सकेनौं ।

बुधबार ८ माघ, २०७६ जनबोली न्यूज नेटवर्क मा प्रकाशित खबर
माथिको फोटो केबल प्रतिकात्मक तस्बिर रहेको जानकारि गराउँदछाैं ।