Monday, November 29
Shadow

ठुलो खेलाडिको ठुलो मनः कोरोना विरु’द्ध लड्न विराट कोहली र अनुष्का शर्माले गरे यति ठुलो सहयोग

-भारतीय क्रिकेट कप्तान विराट कोहली र उनकी पत्नी बलिउड अभिनेत्री अनुष्का शर्माले २ करोड भारतीय रुपैयाँ आर्थिक
सह’योगको घोषणा गरेका छन् । उनीहरूले कोरोना भाइरसको महा’मारीविरु’द्ध लड्न उक्त सहयोगको घोषणा गरेका हुन् । हेर्नुहोस भिडियो ।

साथै कोरोना वि’रुद्ध लड्न उनीहरूले आर्थिक संकलन अभियान पनि थालेका छन् । कोहली दम्पतीले केट्टो प्लाटफर्मबाट युनाईटेड
वे अफ बेन्ग्लुरुनामक एनजीओसँग मिलेर अभियान सुरु गरेका हुन् ।

यस अभियानबाट ७ करोड संकलन गर्ने लक्ष्य रहेको बताईएको छ । उक्त अभियानकै लागि कोहली दम्पतीले २ करोड दिने
घोषणा गरेका हुन् ।भारतमा को’रोना सङ्क्र’मणको दोस्रो लहर भया वह अवस्थामा पुगेको छ । प्रतेक दिन त्या नयाँ सं’क्र
मित सङ्ख्याले रेकर्ड राखिरहेको छ । भिडियो हेर्नुस ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १९४ जनाको मृ’ त्यु भएको छ । यो अहिले सम्मकै सबैभन्दा
बढी हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा चार लाख एक हजार ३२६ जनामा को’रोना सं’क्रमण देखिएको छ । गत तीन दिनयता दैनिक चार लाख
भन्दा बढी सं’क्रमित थपिँदै आएका छन् ।

को’रोनाको दोश्रो लहर आएसँगै भारतमा कोरो’नाका सं’क्रमि’न थपिने क्रम बढ्दो छ। केही हप्तादेखि लाखौंको संख्यामा
कोरो’नाका सं’क्र मित भारतमा थपिएका छन्।

योसँगै भारतमा को’रोनाबाट सं’क्रमित हुनेको संख्या २ करोड १८ लाख ८६ हजार ६ सय ११ पुगेको छ। गत २४ घण्टामा ४
हजार बढीले ज्यान गुमाएका छन् भने को’रोनाबाट मृ’ हुनेको संख्या २ लाख ३८ हजार २ सय ६५ पुगेको छ।

आजको अर्थ डटकमबााट साभार गरियको