Sunday, November 28
Shadow

७ दिनमा कोरो,ना च्वाटै हुन्छ , १५ दिनमा लक’डाउन खुल्छ, केपी बा मेरो औषधी परिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भन्दै मिडियामा आए यी युवा (भिडियो सहित् )

पुस्कर खतिवडाले गतसालको लक’डाउन बाटनै को’रोनाको आयुरबेर्दिक औषधी म तयार पार्छु भनेर मिडियामा आएका थिए ।
उनले औषधी बनाएर धेरैलाई निशुल्क बितरण गर्ने अभियाननै चलाए अनि धेरैलाई नि’को भएको पनि घो’षण गरेका थिए ।

यसपाली पनि उनले कोरोनाको औषधी दिनमा सय जना भन्दा बढीलाई बितरण गरिरहेका छन् र मिडियामानै आएर यहि
औषाधीको कारणले एकजनाको पनि मृ’त्यु भएमा आफु मर्न तयार रहेको बताएका छन् ।

यतिबेला भाइ’रल छ उनके भिडियो सामाजिक संजालमा । २५ सय भन्दा बढीले को’रोना दवाई खाएको बताएका छन । उनले
अर्को माग राखेका छन प्रधानमन्त्रि सँग ७ दिनमा को’रोना च्वाटै,१५ दिनमा लक’डाउन खुल्छ,
केपी बा मेरो औषधी परिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भनेक छन् ।भिडियो हेर्नुस ।

यो पनि पढनुस

, स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन केन्द्र
नयाँ भेरियन्टसहित पुनः तीव्ररूपमा फैलिरहेको को’रोना भा’इरसको महामा’रीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका
छन् । दैनिकजसो को’रोना सङ्क्र’मित बढ्दै जान थालेपछि स्थानीय तह आवश्यक पूर्वतयारीमा जुटेका हुन् । जिल्लाका अस्प
तालमा आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढिरहेका छन् । अस्पतालमा शय्या भरिन थालिसकेका छन् ।

यस्तो अवस्थामा को’रोना फैलिनबाट रोक्न जिल्ला प्रशासन कार्यालयले चितवनमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा
जारी भए पनि को’रोना सङ्क्र’मितको सङ्ख्या बढ्दो क्रममा छ ।

बि’रामीलाई शय्या अभाव हुन नदिनका लागि आइसालेशन तयार गर्न प्रशासन कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ ।
भरतपुर महानगरबाहेकका सबै स्थानीय तहले अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई लक्ष्य गरेर अक्सिजनसहितको आइसो
लेशन शय्या तयार पारेका छन् ।

रत्ननगर नगरपालिकाले दुई ठाउँमा अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेको जनाएको छ । वडा नं १६ वडा
कार्यालयको सभाहलमा २० शय्या र रत्ननगर अस्पतालमा आठ शय्याको आइसोलेशन केन्द्र तयार गरी सञ्चालनमा ल्याएको हो ।

होम आइसोलेशनमा बस्ने वातावरण नभएका सङ्क्रमितलाई राख्ने गरी वडा कार्यालयको सभाहल र अस्पतालमा आइसो
लेशन तयार गरिएको नगरप्रमुख नारा’यण वनले जानकारी दिनुभयो । उहाँले आइसोले शनमा राख्न हाललाई जम्मा सातवटा अक्सि
जन सिलिन्डर पाइएको बताउँदै अरु शय्यामा अक्सिजन खोजि’रहेको बताउनुभयो ।

उहाँले सामान्य अवस्थाका बि’रामी होम आइसोलशनमै रहेको र जटिल नभएसम्म अस्पताल नआउन भनिएको बताउनुभयो ।
नगरपालिकाले तयार गरेको आइसोलशनमा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मी र औषधिको समेत व्यवस्था गरिएको छ ।

को’रोनाको दोस्रो लहर शुरू भएपछि वैशाख १ गतेयता रत्ननगरमा १०८ मा कोरोना स’ङ्क्रमण पुष्टि भएको र त्यसमध्ये नौ
जना अस्पतालमा उपचारत रहेको र ९९ होम आइसोलेशनमा रहेको नगरप्रमुख वनले बताउनुभयो ।

राप्ती नगर पालिकाका प्रमुख प्रभा बरालले नगरपालिकाले भण्डारा अस्पतालमा अक्सिजनसहित ३० शय्याको आइसोलेशन कक्ष
बनाएको बताउनुभयो । अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र आइसोलशनमा राखिने उहाँको भनाइ छ । सामान्य अवस्थाका
बिरामीलाई सुरक्षा मा पदण्ड अपनाएर होम आइसोलेशनमा बस्न आ’ग्रह गरिएको उहाँले बताउनुभयो ।

माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले पहिले बनाइएको २० शय्याको आइसोलशन कक्षलाई पुनः सरसफाइ गरेर तयारी अवस्थामा राखिएको बताउनुभयो । अक्सिजन सहितको सो आइसोलशन कक्ष माडी नगरपालिका–६ छरछरेमा छ । यस्तै छ शय्यासहितको को’रोना रोकथाम तथा नियन्त्रण अस्पतालसमेत बनाइएको नगरप्रमुख ढकालले जानकारी दिनुभयो ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले २४ शय्याको आइसोलेशन कक्ष तयार पारिएको बताउनुभयो । उहाँले वडा नं २ मा रहेको स्वास्थ्यचौकीमा १५ शय्या र वडा नं ९ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नौ शय्याको आइसोलशन बनाइएको जानकारी दिनुभयो । शय्यामा अक्सिजन राख्ने तयारी गरिरहेको उहाँको भनाइ थियो ।

कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले कालिका अस्पतालमा नगरपालिकाले २० शय्याको आइसोलेशन कक्ष तयार पारिएको बताउनुभयो । उहाँले आइसोलेशनमा शय्या र अक्सिजन राखिसकिएको र अन्य सामग्री थप्दै जाने जान’कारी दिनुभयो । उहाँले आइसोलेशनमा बि’रामी आएमा तत्कालै राख्न सक्ने गरी तयारी गरिएको बताउनुभयो ।

सामािक सञ्जालबट साभार गरियको

भिडियोमा हेर्नुहोस् सबै जानकारी-