Friday, November 26
Shadow

काठमाडौंको बन्द कोठामा ३ दिनदेखि दाजुभाई भोकभोकै हिड्नै नसक्ने अवस्थमा। रुदै हामीलाई बचाउनुस, भनेपछि सहयोग लिएर शिशिर भण्डारी पुगे झर्यो खुसिको आँ’शु(भिडियो हेर्नुस)

प्रतिकात्मक तस्बिर
काठमाडौंको बन्द कोठामा ३ दिनदेखि दाजुभाई भोकभोकै हिड्नै नसक्ने अवस्थमा। रुदै हामीलाई बचाउनुस, भनेपछि सहयोग लिएर
शिशिर भण्डारी पुगे झर्यो खुसिको आँ’शु। यो पनि,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्र’मितको संख्या ४ हजार नाघेको छ । भिडियो हेर्नुस ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्‍ये
३०८९ काठमाडौँका, ३७४ भक्तपुरका ३७४ र ६४३ ललितपुरका रहेका छन् यस्तै काठमाडौँमा २५ हजार ९४० जना सक्रिय संक्रमित छन्।
यससँगै काठमाडौँमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार ५५६ पुगेको छ। यस्तै भक्तपुरमा ३ हजार २५२ जना सक्रिय संक्रमित छन् । भिडियो हेर्नुस ।

यससँगै भक्तपुरमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २४५ पुगेको छ । यस्तै ललितपुरमा ५ हजार ४२९ सक्रिय संक्रमित छन् ।
योसँगै ललितपुरमा सक्रिय संक्रमितको संख्या २३ हजार २ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भा
इरस संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृत्‍यु भएको छ ।

यसैबिच राजधानीमा एक कोठामा दुई दाजुभाईहरु ३ दिनदेखि भोकै अवस्थामा रहेपछि शिशिर भण्डारीलाई फोन गरेका छन् । शिशिरले
कोठमा पुगेर भाईहरुको अवस्था बुझे र आफ्नो तर्फबाट सहयोग पनि गरे । कोठामा पुग्दा भाई केहि समय अगाडीदेखि नशााको बि
रामी रहेको बुझिएको छ । रुदै भाईहरुले यस्तो भने । भिडियो हेर्नुस.