Sunday, November 28
Shadow

यदि तपाँर्इलार्इ यी लक्षण देखियो भने तुरुन्तै को’रो’ना (पि सि आर) टेस्ट गर्नुहोला

यसपटकको नयाँ प्रजातिको महा’मारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, श’रीर दु’ख्ने, स्वाद र गन्ध हराउने,
पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागि’रहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा
तुरुन्त पिसि आर टेस्ट गर्नुहोला ।

यसपटक परिवारमा एकजना सं’क्रमित भएमा सबै संक्र’मित हुने अवस्था छ । तसर्थ कुनै लक्ष’ण देखिएमा आइ’लेस’नमा बस्नुहोला ।
सं’क्रम’णको शंका लागेमा तुरुन्त पि’सिआर टेस्ट गर्नुहोला । सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति
छिटो उप’चार पाउने अवस्था हुन्छ । ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ***

– पिसिआर पो’टिभ आएमा गतसाल जस्तो सप्लिमेन्ट ( भिटामिन वा इम्युन बुस्टर ) खाएर ढुक्क नहुनुहोला । यसपटक छिटो
कोभिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको को’भिड अस्पता’लको फिभर क्लिनिकमा जानुहोला ।

त्यहाँ चिकि’त्सकले तपाइंलाई प’रीक्षण गरेर आबश्यकता अनुसार छातीको एक्स रे, रगतको जांच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ ।
यदि तपाइंको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ । उहाँहरुको सल्लाह अक्षरस पालना गर्नुहोला ।

– लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिज’नको स्तर ९४ भन्दा तल भइरह्यो
भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईंलाई छातीमा संक्र’मण भएको बुझ्न सकिन्छ । जति छिटो अस्प’ताल पुग्यो त्यति छिटो भर्ना
हुन् नपर्ने एबम सजिलोसंग नि’को हुने अवस्था हुन्छ ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ***

– गतसाल संक्र’मण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई सं’क्रमण हुनसक्छ । प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ । मैले
खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर ला’परबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।

– बालबालिका तथा युवालाई केहि हुँदैन भनेर घरमा नबस्नुहोला । यसपटक बालबालिका र युवाको सं’क्रमण दर, गम्भी’र हुने दर तथा
मृत्युदर गतसालको भन्दा धेरै छ ।

– अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सि’जनको स्तर केहि बढ्दछ । तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला ।

– अस्प’ताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्प’तालले अस्प’ताल बाहिर
समेत अक्सि’जन दिएर उपचार गरिरहेका छन् ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ***

– चिकि’त्सकको सल्लाह बिना आफै अक्सि’जन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार हैन । निमोनिया वा अन्य छातीको सं
क्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सि’जनको मात्रा चिकि’त्सकको सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ ।

– औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ । एकजनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ
स्वा’स्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।

– प्रति’रोध क्षमता बढाउनको लागि जथाभावी आयुर्बेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्य’कर्मीको सिफारस
अनुसार मात्र आयुर्बेद औषधि सेवन गर्नुहोला । आयुर्बेद औषधिले को’भिड निको हुँदैन । तपाइंको स्टामिना बढाउँछ । यस्तो बेला
सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ***

– य’सपटकको संक्र’मणले निकै छिटो फोक्सो’मा असर गर्ने किसिमको छ । ४ – ६ घण्टामा निकै बढी असर गर्न सक्छ । तसर्थ
भोलि अ’स्पताल जाउँला भनेर नबस्नुहोला । निको भएका संक्रमितका कुरा सुन्नुहोला ।

– कुनैपनि चि’कित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै अ’सर हुनसक्छ । यो भाइरल संक्र’मण भएको हुँदा एन्टि’बायोटिकको
भर पर्नु हुँदैन । यस्तो अवस्थामा एकपटक छातीको एक्स रे वा सिटि स्क्यान गर्नु सुरक्षित हुन्छ ।

– अस्प’तालमा गम्भी’र बि’रामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ । तसर्थ नआत्तिनुहोला ।

– उपचार पश्चात पिसि’आर नेगेटिभ आएपनि कोभिडले तपाइंका बिभिन्न अंगमा असर गरेको हुनसक्छ । चिकि’त्सकको सल्लाह
अनुसार यसको पनि उ’पचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ***
.’
( सरकारले जारी गरेका सुचना, सतर्कता तथा जनस्वास्थ्यका मापद’ण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ । कृपया पटक्कै ला
परबाही नगर्नुहोला । हामीले आफु, परिवार तथा समाजलाई संक्रमण हुन् नदिनको लागि सतर्क बनौं । सतर्क भएमा हामी अस्प
ताल जानु पर्दैन । ) डाक्टर रविन्द्र पाण्डेको फेसबुक वाल बाट****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ***