Tuesday, December 7
Shadow

विद्यालयको गाडी लिएर बिरामी ओसार्दै प्रिन्सिपल, सम्मानमा पढेर एक शेयर गर्नुहोला

प्रधानाध्यापक विद्यालयको गाडि लिएरै सर्वसाधारणको सेवामा खटिएका छन् । उनले विद्यार्थी बोक्न प्रयोग गर्ने गाडी बिरामी ओसार
पसारमा प्रयोग गरेका हुन् । भिडियो हेर्नुस ।

गाउँमा लकडा’उनका कारण अन्य रोगका बिरामीलाई अस्पता’ल पुग्न समस्या भएको तथा कोरो’ना संक्र’मितको संख्या बढदै जांदा
सं’क्रमितलाई अस्पताल लैजान एम्बुले’न्सको अभाव भएकाले विद्यालयको गाडी प्रयोग गर्ने निधो गरेको विद्यालयका प्रध्यानाध्यापक तिल
कचन् सापकोटाले बताए ।

संक्र’मितलाई अन्य सवारी साधनले अस्पताल वा आइसो’लेशनमा पु¥याउन आनाकानी गर्ने तथा महंगो शुल्क असुल्ने गरेको सुनेको
बताउँदै पिठौलीका स्थानीयलाई सहजता प्रदान गर्न आफैं गाडी हाँक्न सुरु गरेको उनको भनाइ छ ।

कोरोना महा’मारी नहट्दासम्म आफ्ना गाडी एम्बु’लेन्सकै रुपमा गर्ने सापकोटाले बताए । उनले को’भिड महा’मारीको विषम परिस्थितिमा
लकडाउन अवधिभर आम अभिभावक, विद्यार्थी एवम् सर्वसाधारण साविक पिठौलीबासी ( कावासोती नगरपालीका वार्ड नं ११,
१२ र १३ ) का लागि अस्प’ताल जानुपर्ने अवस्था आएमा निशुल्क सवारी साधन उपलब्ध गराउने जनाएका हुन् ।

साभार गरियको