Tuesday, November 30
Shadow

बलिउडकी अभिनेत्री अमेरीका पुगेर देखाइन यस्तो रुप, सामाजिक संजाल भर बन्यो भाइरल! हेर्नुहोस तपाँर्इ पनि

साभार बिगुल न्युज

बलिउडकी चर्चित अभिनेत्री हुन सौन्दर्या शर्मा । विश्वव्यापी रुपमा फैलिएको को रोना भा इरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडा उनका कारण अभिनेत्री सौन्दर्या अहिले अमेरिकामै छिन् । भिडियो हेर्नुस ।

बलिउडको की चर्चित अभिनेत्री सौन्दर्या शर्मा अहिलेको समयमा अमेरिकामा छिन् । भारतमा कोरो ना नियन्त्रण बाहिर गएको छ। भारतको प्राय: मुख्य सहरहरुमा लकडाउन भैरहेको छ ।

लकडाउनका कारण उनी अमेरिकाको लसएन्जलसमा छिन् । लकडाउनले गर्दा आफ्ना प्रोजेक्टहरुबाट टाढा भएकी
उनी अहिलेको समयमा सामाजिक सञ्जालमा आफ्ना फ्यानसँग नजिक भएकी छिन् ।

केहि समय पहिले उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्बिर शेयर गरेकी छिन् । उक्त्त तस्बिरमा उनले निलो क्रप
जिन्समा सेतो शर्ट लगाएकी छिन् । उक्त ड्रेस लगाउदा निकै हट देखिएकी छिन् । यो तस्बिर अहिले सामाजिक
सञ्जालमा भाइरल भएको छ ।

सौन्दर्या भन्छिन ‘मैले आफूलाई घरमै आइसोलेट गरेको छु। अत्यावश्यक कामबाहेक घरबाट निस्किएकी छैन।’ उनि भन्छिन ‘मेरो दैनिक क्रियाकलाप घर भित्रै गर्ने गरेकी छु।’