Monday, December 6
Shadow

टिकटक बनाउँदा भिरबाट ल’डेर १८ वर्षीय युवक काे मृ’त्यु

टिकटक बनाउने क्रममा भिरबाट ल’डेर १८ वर्षीय सुभास परियारकाे नि’धन भएकाे छ । प्रहरीका अनुसार आज बिहान पौने १० बजे उदयरपुरकाे भिरमा लडेर सुभासकाे नि’धन’ भएकाे हाे । भिडियो हेर्नुहोस ।

उदयपुर जिल्लाकाे कटारी नगरपालिका-११ हर्देनी भी माथि टिकटक बनाउने क्रममा उनी लडेर ग’म्भीर घा’इते भएका थिए ।

धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीरमाथि सडकमा बिग्रि’एको
र सोही सुमोमा सवार रहेका धरान-५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्र’ममा भिरबाट ल’डेर ग’म्भिर घाइते भएका हुन् । भिडियो हेर्नुस ।

उनकाे उ’पचारको लागी कटारी अ’स्पताल लैजाने क्रममा बाटोमा नै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय उदयपुरले जनाएको छ ।
घट’नास्थलमा प्र’हरी टोली खटि गइ थप अनु’सन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।

पोखरा न्युजबाट साभार
( माथिका भिडियो केबल बिज्ञापनमात्र रहेको जानकारी गराउँछाैँ जस्को संबन्ध यस समाचार संग छैन )