Tuesday, January 18
Shadow

खुशीको खबरः पछिल्लो २४ घण्टामा यति धेरै जना को’रोना सं’क्र’मित निको भएका छन , शेयर गरेर हाैसला बढाउनुहोला

नेपालमा एकैदिन झण्डै तीन हजार जना को’रोना मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ९०५ जना को’रोनामुक्त भएका हुन्। भिडियो हेर्नुस ।

यससँगै नेपालमा को’रोनामुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ। नेपालमा हाल सम्म ३ लाख
७७ हजार ६०३ जनामा संक्र’ मण पुष्टि भएको छ।

यसैबीच, नेपालमा थप ९ हजार १९६ जनामा को’रोना संक्र’मण देखिएको छ। देशभरका प्रयो’गशाला हरुमा
गत २४घण्टामा गरिएको परीक्ष णका क्रममा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोग’शालाहरुमा गरी १९ हजार ९८७
जनाको आरटी– पी’सीआर विधिबाट नमूना प रीक्षण गरिएको थियो। त्यसमा ९ हजार २३ जनामा संक्र’ मण पुष्टि भएको छ।

यस्तै, गत२४ घण्टामा ४९५ जनाको एन्टि’जेन प’रीक्षण गर्दा १७३ जनामा कोरो’ना सं’क्रमण संकेत (ए’न्टिजेन पोजिटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, को’रोना भाइर सको सं’क्रमण बाट गत २४ घण्टामा ५० जनाको मृ’ त्यु भएको छ। योसँगै नेपालमा हालसम्म को’रोना सं’
क्रमणबाटमृ त्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ।NEPAL LIVE डटकमबाट साभार गरियको