Friday, November 26
Shadow
२६ वर्षका युवाले तास खेलेर जिते ४० करोड रुपैयाँ ! कसरी ?

२६ वर्षका युवाले तास खेलेर जिते ४० करोड रुपैयाँ ! कसरी ?

रोचक
भिडियो हेर्नुस, काठमाडौं। जगुआर ल्याण्ड रोभरमा वित्तिय विश्लेषकको रुपमा काम गर्ने २६ वर्षका ज्याक ओलिभरले तास खेलेर २.५ मिलियन पाउण्ड (४० करोड रुपैयाँ) जितेका छन् । तासको एउटा ठूलो प्रतियोगिताको फाइनलसम्म पुगेर उनले यो पुरस्कार जितेका हुन् । ज्याक खेलेको हेर्न उनकी गर्लफ्रेण्ड पनि आएकी थिइन् । उनले ज्याकको हैसला पनि बढाइन् । डेली मिररको रिपोर्टअनुसार प्रतियोगितामा ज्याक तेस्रो स्थानमा रहे । जित हात पारेपछि ज्याकले भने ‘मलाई लाग्छ मैले धेरै राम्रो खेलें र यही कुरा मेरो लागि महत्वपूर्ण छ । निसन्देह यो केही अर्थमा मेरो जीवन नै बदल्नेवाला छ । यो धेरै पैसा हो तर यो केरो लागि सबैथोक होइन । म यो खेललाई माया गर्छु र भविष्यमा पनि खेल्न जारी राख्नेछु । मलाई आशा छ आगामी वर्षमा म अझै धेरै पोकर खेल्नेछु ।’ इङल्याण्डको हर्टफोर्डशायरको सेन्ट एल्बसका ज्याकलाई विश्वविद्यालयमा बिजनेस म्यानेजम...
मर्नु भन्दा ठिक पहिले धेरै जसो मानिसहरु के भन्छन् ? यस्तो छ आश्चर्यजनक खुलासा

मर्नु भन्दा ठिक पहिले धेरै जसो मानिसहरु के भन्छन् ? यस्तो छ आश्चर्यजनक खुलासा

रोचक
भिडियो हेर्नुस, काठमाडौं। अमेरिकाकी एक नर्सले सामाजिक संजालमा सनसनीपूर्ण खुलासा गरेकी छिन् । यी नर्सको नाम जुली हो । उनका अनुसार मर्नुभन्दा ठिक पहिले धेरैजसो मानिसहरु एउटै किसिमको कुरा गर्छन् । जुलीका टिकटकमा ३ लाख ७२ हजार फलोअर छन् जहाँ उनले आफ्ना अनुभवहरु साझा गरेकी छिन् । हस्पिस नर्स जुलीका अनुसार उनले क्यालिफोर्नियाको लस एन्जल्समा लगभग ५ वर्षसम्म काम गरेकी छिन् । त्यसअघि उनी ९ वर्षसम्म आइसीयू नर्स थिइन् । उनी करिब १४ वर्षदेखि नर्सको काम गरिरहेकी छिन् । जुलीले जुनसुकै बेला मर्न सक्ने अत्यन्तै बिरामी मानिसहरुको हेरचाह गर्छिन् । उनले धेरै मानिसहरुलाई आफ्नो आँखाअगाडि प्राण त्यागेको देखेकी छिन् । हालै उनले आफ्नो टिकटक भिडियोमा मर्नुभन्दा अगाडि मानिसहरु के भन्छन् भन्ने खुलासा गरेकी छिन् । जुलीका अनुसार उनले मृत्युभन्दा ठिक पहिले आफ्ना धेरैजसो बिरामीको सास फेर्ने तरिकामा परिवर्...
सडकमा डलर बर्सियो, मानिसहरु गाडी रोकेर बटुल्न थाले, २ घण्टा सडक जाम

सडकमा डलर बर्सियो, मानिसहरु गाडी रोकेर बटुल्न थाले, २ घण्टा सडक जाम

रोचक
हेर्नुस भिडियो, काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा शुक्रबार एउटा रोचक घटना भयो । कार्ल्सब्याड हाइवेमा गुडिरहेको एउटा ट्रकको पछाडिको ढोका अचानक खुल्यो र त्यहाँबाट डलर भरिएका कैयौं ब्यागहरु हावामा उडे । त्यसपछि उछिट्टिएका ब्यागहरुबाट डलरका नोटहरु सडकमा उड्न थाले । केही बेरका लागि सडकमा नोटको वर्षा भइरहेको जस्तो देखियो । यस क्रममा सडकबाट गइरहेका मानिसहरुले आफ्नो गाडी रोखेर डलर बटुल्न थाले । जो जहाँ थिए त्यहीँ रोकिए र नोट जम्मा गर्न थाले । यस क्रममा सडक पूरै जाम भयो । पुलिस अधिकारीका अनुसार घटना शुक्रबार बिहान सवा ९ बजेतिरको हो । ट्रक सान डिएगोबाट फेडरल डिपोजित इन्स्योरेन्स कर्पको एक अफिसतिर गइरहेको थियो । डलर छरिएपछि मानिसहरुले बटुल्दा ट्रक ड्राइभरले विरोध गर्दा मानिसहरुले ड्राइभरलाई नै कुट्न खोजे । क्यालिफोर्नियाका हाइवे पट्रोल सार्जेन्ट कर्टिस मार्टिनका अनुसार ब्यागहरुमा एक...